पहिलो पटक आईपीएल खेलेको गुजरात राजस्थानलाई हराउँदै फाइनलमा
nepalipatra.com · Wed May 25 05:28:39 GMT 2022
एजेन्सी । पहिलो पटक आईपीएल खेलेको गुजरात टाइटन्स १५ औं संस्करणको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातको टोलीले राजस्थानले दिएको १८९ रनको लक्ष्य तीन विकेट र तीन बल बाँकी रहँदै पुरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)