चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै ,ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन
barnanmedia.com · Sat Oct 24 21:45:00 GMT 2026

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए।
यसअघि आवश्यकता पर्दा लुला अरूको फोन प्रयोग गर्थे। तर अहिले उनी आफैँ सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिकिरहेका छन्। शनिबार एक चुनावी र्यालीमा उनले आफू इन्टरनेट चलाउन सिकिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)