विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली स्वदेश फर्किंयो
livemandu.com · Sun Jun 13 23:57:35 GMT 2021
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली टिम आईतवार स्वदेश फर्किएको छ ।
कतार एयरवेजको उडानमार्फत फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)