भारतमा स्वर्णिम वाग्लेको गैरजिम्मेवार अभिव्यक्ति
barnanmedia.com · Sat Oct 24 21:53:31 GMT 2026

नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएर चर्चा बटुलेका छन् ।
यो उनको सामान्य राजनीतिक टिप्पणी होइन । यसले नेपाली राष्ट्रियताको आधारभूत मान्यता र राष्ट्रिय स्वाभिमानप्रतिको उहाँको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ । भारतसँग सम्बन्ध सुधार्नुपर्ने तर्कका नाममा नेपालको राष्ट्रिय भावनालाई नै संकुचित र असान्दर्भिक देखाउनु आपत्तिजनक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)