मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कविराम पुगे सीडीओ कार्यालय

ekantipur.com · Wed Aug 10 00:55:18 GMT 2022

दैलेख — अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका–३ का कविराम कामी सदरमुकाम पुगे । आफ्नो नागरिकतामा ‘कुकुर कामी’ लेखिएकाले सच्याउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।

नागरिकतामा राखिएको अपमानजनक नाम सच्याउन मंगलबार जिल्ला प्रशासन पुगेका कविराम कामी (दायाँ) । तस्बिर सौजन्य : अमर सुनार

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)