आम हड्तालका लागि दाहाल–नेपाल नेकपाले तोक्यो ११ कमाण्डर
livemandu.com · Wed Feb 03 18:06:47 UTC 2021
पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबारका लागि आयोजना गरेको आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ ।
जसअनुसार गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमान्ड सम्हाल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)