कार्यालय पुनःनिर्माण भएपछि फर्किए सुरक्षाकर्मी
ekantipur.com · Sat Oct 18 18:07:40 GMT 2025

रौतहट — रौतहटको चन्द्रपुरस्थित प्रहरी कार्यालयमा एक महिनापछि सुरक्षाकर्मी फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएपछि विस्थापित भएका प्रहरी भवन पुनःनिर्माण सम्पन्न भएपछि शनिबार कार्यालय फर्किएर कामकाज सुरु गरेका हुन् ।
स्थानीय व्यापारी, समाजसेवी, संचारकर्मी र युवाहरूको सक्रिय सहयोगमा पुनःनिर्माण भई औपचारिक रूपमा कार्यालय हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)