कोरोना रोकथामका लागि चेतनामूलक कार्यक्रम
deshsanchar.com · Tue Apr 27 16:41:10 GMT 2021
मोरङ– सामाजिक विकास मन्त्रालय प्रदेश १ ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चेतनामूलक अभियान सुरुआत गरेको छ।
अभियानसँगै मंगलबार सामाजिक विकास मन्त्री उषाकला राईले विराटनगरमा मास्क नलगाइ हिँडेका सर्वसाधारणलाई मास्क लगाइदिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)