मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

राष्ट्रिय आविष्कार केन्द्रले ल्यायो व्याट्रीबाट चल्ने ट्रयाक्टर

ekantipur.com · Sat Oct 18 18:15:16 GMT 2025

पर्सा — राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जमा व्याट्रीले चल्ने ‘कृषि इ ट्रिलर’ को आविष्कार गरेको छ । यो सानो हाते ट्याक्टर चलाउन डिजेल वा पेट्रोल चाहिँदैन । लिड एसिड व्याट्रीबाट चल्ने यो हाते ट्याक्टर कृषि प्रयोजनमा जोत्ने, विषादी छर्ने तथा व्यापारिक प्रयोजनमा मालसामान ओसार्न प्रयोग गर्न सकिनेछ ।

केन्द्र वीरगन्जका प्रमुख इन्जिनियर रितेश देवका अनुसार नेपालमा पहिलो पटक यस्तो व्याट्रीबाट चल्ने ट्रयाक्टर उत्पादन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)