अमेरिकाले हङकङसँग सुपुर्दगी सन्धि निलम्बन गर्यो
nepalkhabar.com · Wed Aug 19 18:03:36 UTC 2020
अमेरिकाको विदेश मन्त्रालयले हङकङसँग रहेको सुपुर्दगी सन्धि बुधबार निलम्बल गरेको छ।
बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेको भन्दै वासिङ्टनले यस्तो कदम चलेको हो। अमेरिकाले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङसँग गरेका तीन वटा दुई पक्षीय सन्धिमध्ये सुपुर्दगी सन्धि एउटा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)