मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

nepalviews.com · Fri Feb 09 01:09:22 GMT 2024

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधानबारे छलफल हुने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)