साइबर अपराध आरोपमा पत्रकार विनोद ढकाल पक्राउ
setopati.com · Fri Jun 26 05:59:31 GMT 2026

साइबर अपराध आरोपमा प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा विद्युतीय कारोबार ऐन २०६३ गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)