शनिबार ५१ औं दिन मनाउँदै 'लालीबजार', उत्सव मनाउन दर्शकमाझ पुग्दै टिम
setopati.com · Fri Jun 26 05:54:00 GMT 2026

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'लालीबजार'ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउने भएको छ।
५१ दिन सफलतापूर्वक प्रदर्शन भएको अवसरमा फिल्मका कलाकार तथा निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न प्रदर्शनरत विभिन्न हलहरूमा पुग्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)