चेल्सीलाई २-० ले हराउँदै टोटेनहम विजयी
ratopati.com · Sat Oct 24 22:24:47 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा टोटेनहम हट्सपर (स्पर्स) ले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको ७६ मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेको अवस्थामा ७७औँ मिनेटमा चेल्सीका माइक पेन्डर्सबाट आत्मघाती हुन पुगेपछि टोटेनहमले १–० को अग्रता लियो। त्यसलगत्तै खेलको ८०औँ मिनेटमा चेल्सीका कोल पाल्मरले रातो कार्ड पाउँदै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा सीमित हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)