यस्ता छन् मेथीका फाइदै फाइदा
lokaantar.com · Wed Oct 28 17:15:00 UTC 2020
मानव स्वास्थ्यका लागि मेथी बहुउपयोगी बस्तु हो । यसका अनेकन फाइदा छन् ।
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)