मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेपोर्टिभोमाथि एट्लेटिकोको कठिन जित, अल्भारेज बने नायक

ratopati.com · Sat Oct 24 22:28:47 GMT 2026

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले डेपोर्टिभोलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै एट्लेटिकोले निर्णायक अग्रता लिएको थियो । खेलको ४८औँ मिनेटमा जुलियन अल्भारेजले गरेको एक मात्र गोल नै एट्लेटिकोको जितका लागि पर्याप्त बन्यो। बाँकी समयमा दुवै टोलीबाट थप कुनै गोल हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)