मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

barnanmedia.com · Sat Oct 24 22:19:15 GMT 2026

पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ।

प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। होराले पहिलो दिन शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)