युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने
barnanmedia.com · Sat Oct 24 22:23:52 GMT 2026

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले शुक्रबार ‘पान–युरोपियन’ कम्पनी स्थापना गर्ने नयाँ योजनालाई समर्थन गरेका छन्। यस योजनाले नवीन सोचमा आधारित स्टार्टअपलाई विस्तार गर्न सहज बनाउनुका साथै आर्थिक अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘ईयू इङ्क’ नाम दिइएको यो प्रस्तावलाई युरोपको प्रतिस्पर्धात्मक क्षमता बढाउने र संयुक्त राज्य अमेरिका तथा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने व्यावसायिक वातावरण निर्माण गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)