मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्चीमा बाढी, सरस्वती माविको शौचालय बगायो

setopati.com · Fri Aug 25 01:29:55 GMT 2023

सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ।

बुधवारदेखिको अविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)