मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितको विस्फोटक ब्याटिङमा अफगानिस्तानविरुद्ध भारतको रवाफिलो जित

nayapatrikadaily.com · Wed Oct 11 16:16:00 GMT 2023

कप्तान रोहित शर्माको विस्फोटक ब्याटिङको मद्यतमा भारतले अफगानिस्तानविरुद्ध आइसिसी एकदिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा रवाफिलो जित हासिल गरेको छ ।

दुई सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरभित्रै लक्ष्य पूरा गर्यो । रोहितले केवल ८४ बलमा एक सय ३१ रन बनाए । यसक्रममा उनले पाँच छक्का र १६ चौका प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)