मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गिटी-बालुवाको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

setopati.com · Fri Jul 23 00:15:00 GMT 2021

निर्माण क्षेत्रमा अत्यावश्यक गिटी–बालुवाको मूल्य बढेको छ। गत चैतको तुलनामा निषेधाज्ञा खुकुलो हुनासाथ कालो गिटी, सेतो गिटी र बालुवाको मूल्य बढेको गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडाले बताए।

निषेधाज्ञा अघिसम्म प्रति ठूलो टिपर पच्चीस–छब्बीस हजारमा पाइने धादिङको कालो गिटी हिजो आज दुई देखि तीन हजारले बढेर उनन्तीस हजारसम्म पुगेको उनले जानकारी दिए। त्यस्तै डबल वास बालुवाको मूल्य निषेधाज्ञा खुलेपछि तीस हजारसम्म पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)