अर्थतन्त्र सुधार्न सामूहिक प्रयासको सुझाव
ekantipur.com · Sat Dec 18 01:39:32 GMT 2021
काठमाडौँ — संकटको दिशाउन्मुख अर्थतन्त्रलाई सामूहिक प्रयासमार्फत सम्हाल्न अर्थविद्हरूले सरकारलाई सुझाएका छन् । सरकारी क्षेत्रबाट हुने औसत गतिको प्रयासबाट मात्रै सूचकहरू सुधार्न नसकिने भएकाले सबै क्षेत्रको सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ । आर्थिक संकटको जोखिम निम्तन नदिन सबै दलबीच न्यूनतम साझा धारणा आवश्यक रहेकाले त्यसको पहलका लागि पनि सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शुक्रबार अर्थतन्त्रका जानकारहरूसँग नेपालको अहिलेको अवस्था र सम्भावित परिदृश्यबारे छलफल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)