२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम
bishowkhabar.com · Fri Jun 26 05:59:41 GMT 2026

जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना समावेश गर्दै यसबाट छोरीहरूको उच्च शिक्षामा पहुँच बढ्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)