मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि

barnanmedia.com · Sat Oct 24 22:48:45 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्।

किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक समिटमा स्वागत गर्ने तयारी छ। समिटमा ट्रम्प, सी, पुटिनलगायत विश्वका अन्य नेताहरू भेला हुने अपेक्षा छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)