आफ्नै शरीरसँग जोडिएका २० रोचक तथ्य बारे जानकार हुनुहुन्छ ?
lokaantar.com · Mon Apr 11 17:24:00 GMT 2022
हाम्रो शरीर एकखाले मशिन जस्तो छ । यसको जटिल संरचनालाई जोसुकैले बुझ्न सक्दैन । मानव शरीरका धेरै जानकारी अझै पनि हामीलाई थाहै छैन । यहाँ हामी शरीरसँग जोडिएका केही रोचक जानकारी दिँदैछौं ।
हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)