राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता
annapurnapost.com · Tue Dec 22 23:26:00 UTC 2020
काठमाडौँ: संसद विघटनपछि उत्पन्न संकटका बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।
मंगलबार साँझ शितलनिवास पुगेर यान्छीले भण्डारीसँग भेटेकी हुन् । राष्ट्रपति कार्यालयका अधिकारीहरुका अनुसार यो एक नियमित र पूर्वतालिका अनुसारकै भेटघाट नै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)