‘क्षुद्रग्रह १९९८ ओ.आर.२’ पृथ्वी नजिक आउने बारे NASO के भन्छ?
livemandu.com · Mon Apr 27 18:10:55 UTC 2020
वैशाख १५, २०७७ । सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ सबन्धी समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको असरप्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं।
प्राय: राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिने/निस्किने बारे स्पष्टरुपमा बताइएको नपाईएकाले नेपाली नागरिकको सुसुचित हुन पाउने हकको सम्मान गर्दै यो विज्ञप्ति जारी गर्दछौं। साथै यसै विज्ञप्ति मार्फत् अस्पष्ट रहेका विषय स्पष्ट पार्न चाहन्छौं। आशा छ मलाई यहाहरु सबैले शेयर गरी अनावश्यक त्रासबाट नेपाली जनतालाई मुक्त राख्ने हाम्रो प्रयासमा साथ दिनुहुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)