मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सानामा साउदीको हवाई आक्रमणमा ११ जनाको मृत्यु, हुथी विद्रोहीले गरे दाबी

barnanmedia.com · Sat Oct 24 22:59:05 GMT 2026

यमनको राजधानी सानामा शनिबार साउदी अरेबियाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको हुथी विद्रोहीले दाबी गरेका छन्।

हुथी विद्रोहीहरूद्वारा नियन्त्रित टिभी च्यानल अल-मसिराहले सानामा साउदी अरेबियाले धेरै हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)