कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Sat Oct 24 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक ८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी, बिहान ११ बजेर ४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–रेवती, बेलुकी ७ बजेर ५६ मिनेट उप्रान्त अश्विनी । योग–हर्षण, बेलुकी ६ बजेर ४६ मिनेट उप्रान्त बज्र । करण–वणिज, बिहान ११ बजेर ४ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन, बेलुकी ७ बजेर ५६ मिनेट उप्रान्त मेष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)