तनहुँमा विस्तार हुँदै तरकारी तथा धान जोन, झन्डै चार हजार किसान लाभान्वित
deshsanchar.com · Sat Oct 24 22:44:22 GMT 2026

दमौली (तनहुँ)- तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)