मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)
barnanmedia.com · Sat Oct 24 23:28:32 GMT 2026

पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) लाई निष्पक्ष, समावेशी र प्रभावकारी बनाउन सबै राष्ट्रको समान सहभागिता तथा निर्णयहरू जनकेन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
चीनको हपेइ प्रान्तस्थित श्योङआनमा चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्सद्वारा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ लाई शनिबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो विश्व परिवेशमा शासन प्रणाली सीमित शक्तिशाली राष्ट्रहरूको प्राथमिकतामा मात्र सीमित हुन नहुने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)