नबिल बैंकको दसैं अफर
ekantipur.com · Thu Sep 16 17:26:46 GMT 2021
काठमाडौँ — नबिल बैंकले दसैं अफर घोषणा गरेको छ । यस अवसरमा बैंकले असोजदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरु गरेको हो ।
योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)