'रअ'का प्रमुखलाई जोडेर आएको समाचारबारे बोले प्रधानमन्त्रीका सल्लाहकार
ratopati.com
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीलाई जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलवाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)