सुनसरीमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते
barnanmedia.com · Sat Oct 24 23:51:54 GMT 2026

सुनसरीमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
शनिबार साँझ बराहक्षेत्र नगरपालिका–३ कुपीखोलास्थित भित्री सडकमा ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)