प्रोटोन भित्र्याउन जगदम्बा उत्साही, टीभीएसमा झैं उपलब्धि हासिल गर्ने योजना
baahrakhari.com · Thu Dec 17 17:59:00 UTC 2020
काठमाडौं । जगदम्बा मोटर्स चारपांग्रे सवारी नेपाल भित्र्याउने तयारीमा छ । दुई र तीनपांग्रे सवारी बिक्री गर्दै आएको कम्पनीले मेलेसियाली कम्पनी प्रोटोनको आधिकारित विक्रेता नियुक्त भएको हो ।
कम्पनीले मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोन सागा’ नेपाली बजारमा उपलब्ध गराउनेछ । नेपाली चारपांग्रे सवारी पारखीका लागि कम्पनीले नयाँ अन्तराष्ट्रिय विकल्प प्रस्तुत गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)