मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

barnanmedia.com · Sat Oct 24 23:57:08 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री पुनले शनिबार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोका साथै गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचारस्थल सिङ्गा–तातोपानी कुण्डको निरीक्षण गरी स्थानीयसँग छलफल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)