मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै

Ujyaaloonline.com · Fri Jun 24 00:46:01 GMT 2022

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)