कर्णालीको नेकपा विवादबारे मन्त्रिपरिषद्मा छलफल, माथिका नेताले जे सिकायो त्यहि गरेको प्रधानमन्त्रीलाई ओठे जवाफ
dcnepal.com · Mon Oct 12 17:41:14 UTC 2020
काठमाडौं। सत्तारुढ दल नेकपाको कर्णाली प्रदेशमा जारी विवादबारे सोमबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई कर्णालीको विवादबारे सुनाएको एकमन्त्रीले बताए।
कर्णालीका मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका बहुमत विधायकहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। पूर्व एमालेहरु एकजुट भएर पूर्व माओवादीका नेता शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि त्यसले केन्द्रीय राजनीति पनि तरंगित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)