रोस्टर तयार गर्नेबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण : नियुक्ति प्रक्रियालाई राजनीतिक भागबण्डाबाट टाढा राखिनेछ
ratopati.com · Sun May 17 07:48:56 GMT 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संस्थाहरूको सञ्चालक समितिहरूमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासँग सम्बन्धित रोस्टर (सूचीकरण) तयार गर्ने प्रयासबारे सार्वजनिक रूपमा विभिन्न जिज्ञासा, आशंका र धारणाहरू आएपछि मन्त्रालयले स्पष्टीकरण तथा जानकारी सार्वजनिक गरेको छ।
मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग गरिएको नभई केवल रोस्टर वा सम्भावित व्यक्तिहरूको सूची निर्माण गर्ने संस्थागत अभ्यास मात्र भएको प्रष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)