बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले
khabarhub.com · Wed Jun 10 03:10:37 GMT 2026

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
स्वर्णिम वाग्ले