देशभरका सुकुम्बासीद्वारा बुटवलमा प्रदर्शन, सुरक्षा व्यवस्था कडा [तस्वीरहरू]
lokaantar.com

सरकारले सुकुम्बासी बस्ती खाली गराउन थालेपछि देशभरका सुकुम्बासी एकजुट हुन थालेका छन् ।
उनीहरूले आइतबार रूपन्देहीको बुटवलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका लागि देशभरका सुकुम्बासीहरू बुटवल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)