रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि
baahrakhari.com · Thu Apr 30 17:45:00 UTC 2020
मस्को । रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । उनलाई सेल्फ-आइसोलेट गरिएको बताइएको छ ।
प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भलाद्मीर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड-१९ पोजेटिभ देखिएको बताएका हुन् । उनले आफ्नो अनुपस्थितिमा जिम्मेवारी सम्हाल्नका लागि नयाँ नियुक्तिका लागि आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)