एभर्टनसँग टोटनहम पराजित
baahrakhari.com · Sun Sep 13 17:38:00 UTC 2020
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम एभर्टनसँग पराजित भएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा टोटनहम एभर्टनसँग १–० गोलले पराजित भएको हो ।
टोटनमहा हट्सपर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पाहुना टोली एभर्टनले गोल गर्दै घरेलु लिगमा सुखद सुरुवात गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)