मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समितिको बैठकमा अर्थमन्त्री वाग्लेको गुनासो– संसद अवरोध गरेर बजेट र मबारे संगठित रूपमा अफवाह फैलाइयो

shilapatra.com · Wed Jun 10 02:47:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३

०८:३२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय