मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गर्‍यो ९ करोड दाबी बीमा रकम

nepallive.com · Mon May 09 00:45:00 GMT 2022

काठमाडौं- गत वर्षको मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ।

गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षापछि कञ्चनपुरको भीमदत्त–१२ ओदालीस्थित निर्माणाधीन ६ लेनको सडक र मनोरञ्जन पार्कका पोखरीका संरचना भत्किएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)