‘हटस्पट’ की प्रहरी कमाण्डर
himalkhabar.com · Fri Aug 21 17:16:00 UTC 2020
‘हटस्पट’ की प्रहरी कमाण्डर
कोरोनाभाइरस संक्रमणकाे 'हटस्पट' बनेकाे प्रदेश २ मा पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ। भारतसँगको खुला सिमाना र प्रमुख व्यापारिक नाका भएकाले अनियन्त्रित आउजाउका कारण यो जिल्लामा साउन पहिलो सातापछि संक्रमण दर ह्वात्तै बढ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)