'म रत्नशम्शेर थापा, र अहिले म ज्युँदै छु !'
himalkhabar.com · Mon Jun 01 17:55:00 UTC 2020
स्वाभिमानी र सिर्जनशील जीवन बिताएका कवि एवं गीतकार रत्नशम्शेर थापा नेपाली सुगम संगीतको आकाशमा चम्किलो रत्नसरि रहनेछन्।
पत्रकारितामा व्यावसायिक प्रवेश गरेको केही समय मात्र भएको थियो, एउटा अप्रत्याशित फोनको आवाजले म खङ्ग्रङ्ग भएँ। नेपाल पर्यटन बोर्डको प्रबन्धकको स्थायी जागिर छाडेर कान्तिपुर पब्लिकेसनको 'नेपाल' पाक्षिक (अहिले साप्ताहिक) बाट पूर्णकालीन पत्रकारिता शुरु गरेको थिएँ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)