मृत प्राध्यापक र निष्क्रिय संस्थाहरूको प्रयोगमार्फत् विश्वव्यापी रूपमा भारत समर्थित ‘फेक न्यूज’ अभियान सञ्चालनमा रहेको खुलासा
himalkhabar.com · Thu Dec 10 16:36:00 UTC 2020
मृत प्राध्यापक र निष्क्रिय संस्थाहरूको प्रयोगमार्फत् विश्वव्यापी रूपमा भारत समर्थित ‘फेक न्यूज’ अभियान सञ्चालनमा रहेको खुलासा
१५ वर्षदेखि एक मृत प्राध्यापक र सञ्चालनमै नरहेका संस्थाहरूको प्रयोगमार्फत् कम्तिमा ७५० भन्दा बढी जाली सञ्चारमाध्यमले भारतीय स्वार्थका लागि विश्वव्यापी रूपमा अफवाह फैलाइरहेको एक अनुसन्धानले खुलासा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)