मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीमाथि टोटनहमको दुर्लभ जित

barnanmedia.com · Sun Oct 25 00:52:38 GMT 2026

काठमाडौं । टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २–० को जित रचेको छ । पछिल्लो ३६ वर्षमा चेल्सीविरुद्ध टोटनहम विजयी रहेको यो दोस्रो पटक मात्र हो ।

कोल पाल्मारलाई रातो कार्डमा गुमाएर दस खेलाडीमा सीमित चेल्सी गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोलले पछाडि परेको थियो । स्टायफोर्ड ब्रिजमा भएको खेलमा रोबर्ट डे जेब्रीको टिमका लागि म्याथेस टेलले दोस्रो गोल थपे । सन् २०१८ यता टोटनहमले चेल्सीलाई उसकै घरमा हराएको यो पहिलो पटक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)