ज्ञानेन्द्र शाहसँग किन रिसाए दुर्गा प्रसाईँ ? पूर्वराजा सडकमा आउन नहुने पक्षमा राप्रपा
lokaantar.com · Sat Mar 04 23:52:08 GMT 2023
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग रिसाएका छन् । यसअघि फागुन १ गते झापामा पूर्वराजपरिवारका सदस्यलाई उतारेर राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ महाअभियानको घोषणा गरेका उनी पूर्वराजासँग रिसाएका हुन् । उनले शनिबार बानेश्वरमा भएको प्रदर्शनमा पूर्वराजा नआएको प्रति आक्रोश पोख्दै ‘राजतन्त्र–जिन्दावाद’ नभन्न सहभागीलाई आग्रह नै गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)